नियम २०४
जानकारी पठाउनु पर्ने
सन्धि अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन भए नभएको जानकारी सचिव वा त्यस्तो सन्धि उत्पत्ति भएको सभाको सचिवले सम्बन्धित मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पठाउनु पर्नेछ ।